
कञ्चनपुरमा एक जना पुरुष मृत अवस्थामा भेटिएका छन् । जिल्लाको वेदकोट नगरपालिका वडा नम्बर ५ धरमपुरमा सोही ठाउँका अन्दाजी ४५ वर्षीय भीमु खुना मृत भेटिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले खुना झुण्डिएको अवस्थामा मृत भेटिएको बताउँदै घटनाको अनुसन्धान भइरहेको जानकारी दिए । मृतकको शव परीक्षणका लागि महाकाली अस्पतालमा राखिएको छ ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/27, 8:36
2022/06/07, 12:05
2023/09/05, 1:56