
अरिंगालको टोकाईबाट डोटीमा दुई बालिको मृत्यु भएको छ । सायल गाउँपालिका वडा नम्बर १ की ५ बर्षिया मनिषा रोकाया र उनकी बहिनी ३ बर्षिया सिर्जना रोकायाको अरिंगालको टोकाईबाट मृत्यु भएको हो ।

स्थानीय भिमबहादुर रोकायाकी दुवै छोरी मनिषा र सिर्जना घर नजिकै खेली रहेको अवस्थामा अरिंगालले टोकेको थियो । अरिंगालको टोकाईबाट घाईते भएका दुबै जनालाई उपचारका लागि अस्पताल लैजादै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/27, 8:36
2022/06/07, 12:05
2023/09/05, 1:56