
कैलालीमा २ लाख ५१ हजार नगद सहित २९ जना जुवाडे पक्राउ परेका छन् । जिल्लाको जोशीपुर गाउँपालिका वडा नम्बर १ स्याउलेबाट २ लाख ५१ हजार ४ सय नगद सहित २९ जना जुवाडेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम क्षेत्रिय अनुसन्धान समूह आरआइटी र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको स्रोतले जनाएको छ । पक्राउ पर्नेहरुमा अधिकांश स्थानीय व्यापारी छन् ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/27, 8:36
2022/06/07, 12:05
2023/09/05, 1:56