
कञ्चनपुरमा एक बृद्धा मृत अवस्थामा फेला परेकी छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले पुनवार्स नगरपालिका वडा नम्बर १० बिकास बस्तीमा ६० वर्षीया बृद्धा कुल्सन राना मृत अवस्थामा फेला परेको जानकारी दिए ।

राना आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत भेटिएको बताउँदै प्रहरी नायब उपरीक्षक थापाले घटनाको अनुसन्धान भइरहेको बताए । मृतकको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/27, 8:36
2022/06/07, 12:05
2023/09/05, 1:56