
धनगढीमा लागु औषध खैरो हिरोईन सहित १ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले २५ ग्राम ४ सय मिलिग्राम खैरो हिरोईनसहित धनगढी उपमहानगरपालिका १० बस्ने २५ वर्षीय राम निवास रानालाई पक्राउ गरिएको जानकारी दिए ।

रानालाई हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

2025/05/12, 11:56
2025/05/12, 11:54
2025/05/12, 11:53
2025/05/12, 11:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/05/27, 2:49
2020/08/24, 9:32
2021/02/07, 11:02
2022/08/21, 4:21