
डोटीको आदर्श गाउपालिकामा अरीङ्गालको टोकाईबाट एक महिलाको मृत्यु भएको छ । आदर्श गाउपालिका वडा नम्बर १ वाझ ककानीको वाहुनटा टोलका ७५ बर्षिय कटी लुहारको अरीङ्गालको टोकाईबाट मृत्यु भएको हो ।

गोरु चराउन जगल गएका बेला लुहारलाई अरीङ्गालले टोकेको र स्थानिय मौवा नगरदह स्वास्थ्य चौकिमा उपचार पछि घरमा राखीएका बेला राति मृत्यु भएको स्थानियले बताएका छन ।
यसअघि डोटी कै सायल गाउपालिका वडा नम्बर १ छपालीको रोकाय गाउका २ बालीकाको अरीङ्गालको टोकाईबाट मृत्यु भएको थियो ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/27, 8:36
2022/06/07, 12:05
2023/09/05, 1:56