
चाइल्ड केयर नेपाल धनगढीको आयोजनामा सोमवार धनगढीमा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । उक्त रक्तदान कार्यक्रममा ४० जनाभन्दा बढी व्यक्तिले रक्तदान गरेका छन्।
संस्था अध्यक्ष हेमन्त चौधरीले क्लबले रक्तदान लगायतका सामाजिक कार्यहरु गर्दै आइरेहेको र बढ्दो कोरोना सङ्क्रमणका कारण रक्त सञ्चार केन्द्र धनगढीमा रगत अभाव भइरहेको बेला आज रक्तदान कार्यक्रम आयोजना गरिएको बताए।
संस्थाका सदस्य प्रदिप सेडाईले रगत अभावका कारण कुनै पनि व्यक्तिले ज्यान गुमाउन नपरोस् भनेर रक्तदान कार्यक्रम गरेको बताए। उनले आगामी दिनमा पनि यस्ता समाजिक कार्यक्रमहरुलाई निरन्तर्ता दिन बताए ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/10/29, 7:23
2023/01/30, 4:30
2025/01/11, 3:25