
कैलालीको टीकापुर नगरपालिकाका नगरप्रमुख तपेन्द्र रावललाई कोरोना भाइरसको संक्रमण देखिएको छ । सोमबार आफुमा कोरोना पुष्टि भएको नगर प्रमुख रावलले फेसबुक मार्फत जानकारी दिएका छन् ।

उनले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको र हाल होम आइसोलेसनमा बसिरहेको जानकारी दिएका छन् । साथै उनले आफ्नो सम्पर्कमा आएकाहरुलाई सावधानी अपनाउन आग्रह गरेका छन् ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/27, 8:36
2022/06/07, 12:05
2023/09/05, 1:56