
बैतडी प्रहरीले १ लाख बराबरको अवैध सामान बरामद भएको छ । महाकाली नदीमा ट्युबमार्फत ल्याइएका सामग्री सदरमुकाम गोठलापानी बजार नजिकबाट बरामद गरिएको हो ।

लुकाई छिपाई सु.प.प्र.००१ ज १२३१ नं को जीपमा ल्याउदै गरेको ६ पेटी सलाई, ७ बोरा चप्पल र २ वटा जिपको टायर गरी अन्दाजी १ लाखको सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए ।
सामान बरामद गरिएको भएपनि मानिस भने फरार रहेको प्रहरीले जनाएको छ ।

2025/07/28, 6:32
2025/07/28, 12:35
2025/07/24, 3:22
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/10/21, 9:55
2020/10/01, 4:40
2023/09/17, 7:20