
कैलालीको घोडाघोडी नगरपालिका प्रमुख ममताप्रसाद चौधरीलाई कोरोना संक्रमण भएको छ । कात्तिकमा १४ गते कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएकोमा सोमबार उनीसहित नगरपालिकाका अन्य ४ जना कर्मचारीलाई भाइरसको संक्रमण पुष्टि भएको हो ।

नगर प्रमुख चौधरीले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको र होम आइसोलेसनमा बसिरहेको जानकारी दिएका छन् ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/27, 8:36
2022/06/07, 12:05
2023/09/05, 1:56