
डोटीको केआई सिंह गाउँपालिकाको सेवा बन्द गरिएको छ । गाउँपालिकाका कम्प्युटर अप्रेटर र एक जना वडा सचिवमा कोरोना पुष्टि भएपछि सेवा बन्द गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले सूचना सार्वजनिक गर्दै बुधबार सबै कर्मचारीको कोरोना परिक्षणका लागि स्वाब संकलन हुने र रिर्पाेट नआएसम्म सेवा बन्द हुने जनाएको छ ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/27, 8:36
2022/06/07, 12:05
2023/09/05, 1:56