
कञ्चनपुरमा मृत अवस्थामा भेटिएका पुरुषको पहिचान खुलेको छ । मंगलबार महेन्द्रनगरस्थित भीमदत्त नगरपालिका वडा नम्बर ४ मा मृत अवस्थामा भेटिएका पुरुषको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमर थापाले जानकारी दिए ।

उनका अनुसार मृतक पुरुष दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर ९ का ४३ वर्षीय बिरेन्द्रसिह नगारी रहेको खुलेको हो । नगारीका आफन्त सम्पर्कमा आएकाले प्रक्रिया पुगाएर शव बुझाईने प्रहरीले जनाएको छ ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/27, 8:36
2022/06/07, 12:05
2023/09/05, 1:56