
गएराति बैतडीमा भूकम्पको धक्का महशुस गरिएको छ । राती १० बजेर २३ मिनेटमा बैतडीमा भूकम्पको धक्का महशुस गरिएको हो ।

भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार बैतडीको दोगडाकेदार गाउँपालिका ४ श्रीकेदार केन्द्रबिन्दु बनाई ३ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको हो ।
भूकम्पले पुर्याएको क्षतीबारे भने जानकारी नआएको प्रहरीले बताएको छ ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/27, 8:36
2022/06/07, 12:05
2023/09/05, 1:56