
बैतडीमा आफ्नै गोरुले हानेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिका ६ निवासी ६० बर्सिया जयन्ती भण्डारीको खेतमा गहुँ छर्ने क्रममा गोरुले हानेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

गम्भीर घाइते भएकी भण्डारीलाई उपचारका लागी डडेलधुरा ल्याइएको थियो । त्यहाँबाट धनगढी रेफर गरिएको थियो । सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/27, 8:36
2022/06/07, 12:05
2023/09/05, 1:56