
सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पताल भर्ना भएका सुदूरपश्चिम प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाशबहादुर शाह घर फर्किएका छन् । सेतीको कोभिड अस्थायी अस्पतालका अनुसार उनी होमआइसोलेनमा बस्ने भन्दै घर फर्किएका हुन् ।

कार्तिक १५ गते कोरोना संक्रमण पुष्टि भएका मन्त्री शाहको स्वास्थ्यमा समस्या देखिएपछि विहिबार अस्तालमा भर्ना भएका थिए ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/27, 8:36
2022/06/07, 12:05
2023/09/05, 1:56