
धनगढीका एक जना व्यापारीको सवारी दुर्घटनामा परि मृत्यु भएको छ । नेपाल अटो मोवाईल प्रालिका सञ्चालक कुमार गड्तोलाको सवारी दुर्घटनामा परि भारतमा मृत्यु भएको हो ।

दिल्लीबाट धनगढी आउने क्रममा भारतको हापुर भन्ने स्थानमा दुर्घटना हुँदा घाईते भएका गड्तोलाको दिल्लीमै उपचारका क्रममा मृत्यु भएको हो ।
उनी सवार जीपलाई ट्रकले ठक्कर दिएपछि उनी गम्भीर घाईते भएका थिए । उनको स्थायी घर धादिङ हो ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/27, 8:36
2022/06/07, 12:05
2023/09/05, 1:56