
डडेल्धुरामा बाघको आक्रमणबाट एक बालकको मृत्यु भएको छ । आइतबार भागेश्वर गाउँपालिका- १ रुपालमा बाघको आक्रमणबाट एक बालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा १२ वर्षीय बालक दील बहादुर साउद रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/08/31, 6:54
2020/08/10, 4:33
2021/01/12, 3:34
2023/01/20, 5:43