
डडेल्धुराको डडेल्धुरा अस्पतालमा कार्यरत एक चिकित्सक र नर्सिङ अफिसरमा कोरोना संक्रमण पुष्टि भएको छ। सोमबार अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा दुवैजनामा कोरोना संक्रमण देखिएको हो ।

डेन्टल सर्जन डाक्टर डबल बुढा र नर्सिङ अफिसर अमृता बिष्टलाई कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ । विगत चार–पाँच दिनयतादेखि रुघाखोकी, ज्वारो आएपछि कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको डाक्टर बुढाले जानकारी दिए ।
संक्रमण पुष्टि भएपछि उनीहरु अस्पतालकै क्वाटरमा आइशोलेसनमा बसिरहेका छन् ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/08/31, 6:54
2020/08/10, 4:33
2021/01/12, 3:34
2023/01/20, 5:43