
डोटीमा यस वर्षको तिहारमा देउसे भैलौ खेल्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय डोटीले देउसी भैलो खेल्नमा रोक लगाएको हो । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले उक्त निर्णय गरेको प्रमुख जिल्ला अधिकारी भिमप्रशाद भट्टराईले बताए ।

यस्तै राति ८ बजेदेखि बिहान ५ बजेसम्म अत्यावश्यक बाहेकका सवारी साधन सञ्चालनमा समेत रोक लगाइएको छ प्रमुख जिल्ला अधिकारी भट्टराईले बताए ।

2025/05/12, 11:56
2025/05/12, 11:54
2025/05/12, 11:53
2025/05/12, 11:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/03, 6:42
2021/01/01, 12:16
2022/08/22, 1:34
2023/12/25, 5:17
2021/08/26, 10:00