
डडेल्धुराको परशुराममा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । होम आइसोलेसनमा बसेका परशुराम नगरपालिका वडा नम्वर १२ का ६० वर्षीय संक्रमित पुरुषको मृत्यु भएको हो ।

डायलासिस गर्न कार्तिक १७ गते धनगढीको सेती प्रादेशिक अस्पताल पुगेका उनको पिसिआर परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो । त्यसपछि उनी होम आइसोलेसनमा बसेका थिए । घरमै बसेका उनको हिजो मृत्यु भएको हो । उनको हिजै अन्तिम संस्कार गरिएको छ ।

2025/05/12, 11:56
2025/05/12, 11:54
2025/05/12, 11:53
2025/05/12, 11:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/05/27, 4:42
2021/02/16, 10:54
2021/09/17, 1:06
2022/12/02, 7:05