
डोटीमा आफैले पालेको राँगोले हान्दा एक पुरुषको ज्यान गएको छ । शनिबार जिल्लाको आदर्श गाउँपालिका–१ सरङायलका अन्दाजी ४० वर्षीय चक्र साउँदको राँगोले हान्दा मृत्यु भएको स्थानीयले बताएका छन् ।

राँगोको आक्रमणबाट घाइते भएका विष्टको दिपायलस्थित शैलेश्वरी अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/08/31, 6:54
2020/08/10, 4:33
2021/01/12, 3:34
2023/01/20, 5:43