
बाजुरामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । जिल्लाको बडीमालिका नगरपालिका–९ का शेरबहादुर बडुवालको भीरबाट लडेर मृत्यु भएको हो । आईतवार राति राप्क बजारबाट फडिल्ला घर गएका उनको शव भीरबाट लडेको अवस्थामा फेला परेको स्थानयले बताएका छन् ।

अत्यधिक मदिरा सेवन गरेर भीरको बाटो गएका उनको झोला, टोपी र मोबाइल सोमबार बिहान बाटोमा फेला परेको थियो । उक्त सामान शेरबहादुरको भएको थाहा पाएपछि भीरमा खोज्दा उनको शव फेला परेको आफन्तले बताएका छन् ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/08/31, 6:54
2020/08/10, 4:33
2021/01/12, 3:34
2023/01/20, 5:43