डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप २७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ९४ जनाको स्वाब परीक्षण गर्दा २७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय डडेल्धुराले जनाएको छ ।
२७ जना मध्ये दार्चुलाका १७ जनामा, डडेल्धुराको अमरगढी नगरपालिकाका ३ जनामा, यस्तै जिल्ला प्रहरी कार्यालयमा कार्यरत १ जना र अजयमेरु गाउँपालिकाका १ जनामा संक्रमण पुष्टि भएको छ ।
बैतडीको पुर्चौडीका ३ जना, बाजुरा र डोटीका १÷१ जनामा पनि संक्रमण देखिएको छ ।
2024/11/25, 5:44
2024/11/25, 5:43
2024/11/25, 5:26
2024/11/25, 4:30
2024/11/25, 4:05
2024/11/25, 5:44
2024/11/25, 5:43
2024/11/25, 5:26
2024/11/25, 4:30
2024/11/25, 4:05
2020/06/12, 8:12
2021/07/01, 8:56
2022/03/05, 7:46
2023/03/30, 1:37