बैतडीमा रहेको एउटा प्रहरी चौकीका सबै ९ जना प्रहरीमा कोरोना पुष्टि भएको छ। शुक्रबार डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा डिलाशैनी गाउँपालिका ३ स्थित सिमार प्रहरीचौकीमा कार्यरत ९ जना प्रहरीमा कोरोना पुष्टि भएको हो।
प्रहरी कार्यालयका प्रमुख, डीएसपी नारायणप्रसाद अधिकारीका अनुसार चौकीमा कार्यरत सईसहित ९ जनामै कोरोना पुष्टि भएको हो। प्रहरीचौकीमा कार्यरत सबै प्रहरीमा कोरोना देखिएपछि चौकीलाई नै आइसोलेसनको रुपमा प्रयोग गरिएको उनले बताए। कोरोना पुष्टि भएका प्रहरीहरुको स्वास्थ्य अवस्था भने समान्य रहेको जनाइएको छ।
2024/11/26, 1:06
2024/11/26, 12:51
2024/11/26, 12:37
2024/11/26, 12:26
2024/11/26, 12:22
2024/11/26, 1:06
2024/11/26, 12:51
2024/11/26, 12:37
2024/11/26, 12:26
2024/11/26, 12:22
2021/07/09, 10:04
2022/03/15, 1:19
2020/08/09, 4:13
2021/01/10, 6:40
2023/01/02, 12:36