कैलालीको गोदावरी-१२ मा मदिरा बिक्री सेवन तथा जुवातास खेल्नेलाई कारबाही गरिने
2020/11/29, 12:38

कैलालीको गोदावरी नगरपालिका १२ मा मदिरा बिक्री बितरण , सेवन तथा जुवा तास खेल्नेलाई जरिवाना तथा कारबाही गरिने भएको छ ।मदिरा र जुवा तास खेल्दा समाजमा बिभिन्न अनैतिक कार्य हुने गरको भन्दै समिति गठन गरी मदिरा बिक्री बितरण , मदिरा सेवन तथा जुवा तास खेल्न मंसिर १५ गते बाट पुर्णरुपमा बन्द गरेको समितिले जनाएको छ ।

यदी कसैले नियम बिपरित लुकी मदिरा बिक्री बितरण , सेवन तथा जुवा तास खेलेको फेला परे २००० सम्म जरिबान लगाईने भएको छ ।समाजिक मदिरा सवेन तथा जुवा तासले बिभिन्न अप्रिय कार्य भैरहेकोले त्यसको अन्त्य गर्न कार्य अगाडी सारेको सामाजिक अभियान्ता दिल बहादुर बुढाथोकीले बताए ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/31, 2:53
2021/09/09, 3:21
2023/03/23, 1:44
2020/08/31, 10:31