
जय नेपाल सामाजिक युवा संस्थाले कैलाली जिल्ला शाखा विस्तार गरेको छ । सुनिल सेवाको अध्यक्षतामा १३ सदस्यीय शाखा विस्तार गरेको हो । जसको उपाध्यक्षमा ईश्वरी जोरा, कोषाध्यक्षमा सम्झना रैका, सचिवमा दिपक विक चयन भएका छन् ।

सदस्यमा विश्वप्रसाद चौधरी, प्रकाशबहादुर बम, कौशिल्ला नेपाली, भीम विक, कृष्ण विक, वीर बहादुर साउद, अजय जैरु, भीम नागरी र सुशिला नागरी चयन भएका छन् ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/10/03, 2:14
2020/09/22, 4:17