
सुदूरपश्चिमेली नेपाली समाजले डोटीमा राहत वितरण गरेको छ। विभिन्न दाताहरुबाट संकलन गरिएको रकमले जिल्लाको आदर्श गाउँपालिका ३० परिवार र सायल गाउँपालिका ४३ परिवारलाई राहत स्वरुप खाद्यान्न वितरण गरिएको हो।

यस्तै सुदूरपश्चिमेली नेपाली समाज तमिलनाडु समितिका सचिव गणेश बोगटीको निधनपछि उनकी श्रीमतीलाई १ लाख ६० हजार ५ सय र सोही ठाउँकी खगी बिकलाई १९ हजार २ सय नगद सहयोग गरिएको समाजले जनाएको छ।
स्थानीय जनप्रतिनिधीको उपस्थितीमा सहयोग प्रदान गरिएको बताइएको छ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/31, 2:53
2021/09/09, 3:21
2023/03/23, 1:44
2020/08/31, 10:31