
कञ्चनपुरमा डाँका मुद्दाका फरार प्रतिवादी एक महिना पछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा शुक्लाफाटा नगरपालिका वडा न ०५ खजुवाका २६ बर्षिय रबिन्द्र साँउद रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनलाइ बेलौरी नगरपालिका वडा नंं. ८ पचुईबाट पक्राउ गरेको हो । साउद लगायतका ६/७ जनाको समुहले कार्तिक १९ गते १९ गते बेतकोट नगरपालिका वडा न ०५ पोलखरीमा पुष्कर सिंह बोहराको घरमा गएर सिआईबि प्रहरी हुँ भन्दै हतियार देखाई नगद तथा मोबाईलहरु लुटपाट गरेको थियो । त्यसपछि उनी फरार रहेका थिए ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/31, 2:53
2021/09/09, 3:21
2023/03/23, 1:44
2020/08/31, 10:31