
पुर्वपश्चिम महेन्द्र राजमार्ग अन्तरगत पर्ने अत्तरियामा आज बिहान टिप्परले कारलाइ ठक्कर दिदा चार जना घाइते भएका छन । आज बिहान बनेपाबाट महेन्द्रनगरका लागि हिडेको बा १४ च ७२७८ नम्बरको कार लाई से १ क १०२८ नम्बरको टिप्परले ठक्कर दिदा चारजना गम्भीर बनेका छ्न ।

घाइते चारै जनालाई अत्तरिया स्थित पद्मा अस्पताल उपचारका लागि राखिएको अत्तरिया प्रहरीले जानकारी दिएको छ । ठक्कर दिए टिप्पर र चालकलाइ प्रहरिले नियन्त्रणमा लिएको छ । घटनास्थल बाट घाइतेहरुलाइ अस्पताल पुर्याए पनि विवरण आउन बाकी रहेको प्रहरिले जनाएको छ ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/10/03, 2:14
2020/09/22, 4:17