अछामका थप १० जनामा कोरोना संक्रमण पुष्टि
2020/12/03, 7:10
 
corona

अछामका थप १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

बिहिबार मंगलसेन नगरपालिकाका ४ जना, साँफेबगर नगरपालिकाका ३ जना, बान्नीगढी जयगढ गाउँपालिकाका ३ जनामा कोरोना पुष्टि भएको प्रयोगशालाका सूचना अधिकारी टेकबहादुर बिष्टले बताए