
सेती प्रादेशिक अस्पताल प्रयोगशालामा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा १५८ जनाको परीक्षण गर्दा थप १७ जनामा संक्रमण पुष्टि भएको हो। संक्रमण पुष्टी हुनेमा ९ महिला ८ पुरुष रहेको
अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए । संक्रमण पुष्टी हुनेमा धनगढी कैलालीका ६ जना, कैलालीका ३ जना, र कञ्चनपुरको शुक्लाफाटाका ८ जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।


2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/31, 2:53
2021/09/09, 3:21
2023/03/23, 1:44
2020/08/31, 10:31