सेती प्रादेशिक अस्पताल प्रयोगशालामा थप १७ जनामा कोरोना संक्रमण पुष्टि
2020/12/04, 5:02

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा १५८ जनाको परीक्षण गर्दा थप १७ जनामा संक्रमण पुष्टि भएको हो। संक्रमण पुष्टी हुनेमा ९ महिला ८ पुरुष रहेको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।

संक्रमण पुष्टी हुनेमा धनगढी कैलालीका ६ जना, कैलालीका ३ जना, र कञ्चनपुरको शुक्लाफाटाका ८ जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।

2025/05/12, 11:56
2025/05/12, 11:54
2025/05/12, 11:53
2025/05/12, 11:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/12/02, 5:55
2021/06/29, 3:30
2022/03/03, 7:02
2023/03/27, 12:05