
कैलालीमा तीव्र गतिमा गुडिरहेको एक कार अगाडि गुडिरहेको ट्रक मुनि पसेको छ । घोडाघोडी नगरपालिका–१० पहलमानपुर स्थित पूर्व–पश्च्मि राजमार्गमा शुक्रबार साँझ गुडिरहेको ट्रकको पछाडिको भागमा ठोकिदा दुर्घटना भएको हो ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार सु.प.प्र ०१ ००१ क १७६७ नम्बरको ट्रकमा बा १२ च ८१३० नम्बरको कार ठोकिएको हो । कारको अगाडिको भागमा क्षति भएको छ । तर मानवीय क्षति भने नभएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/31, 2:53
2021/09/09, 3:21
2023/03/23, 1:44
2020/08/31, 10:31