उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्यमा निर्वाचित कुँवरलाई धनगढीमा स्वागत
2020/12/05, 8:58

हालै उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा निर्वाचित भएका पुष्पराज कुँवरलाई धनगढीमा स्वागत गरिएको छ। कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष समेत रहेका कुँवरलाई धनगढी होलसेल व्यवसायी संघले स्वागत सहित सम्मान गरेको छ।

संघका अध्यक्ष तिलक चन्द खतिवडाको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै महासंघका केन्द्रीय सदस्य कुँवरले होलसेल व्यवसायीको पक्षमा काम गर्न आफू सधै अग्रसर भएको बताएका थिए। उपाध्यक्ष देबराज पाण्डेले स्वागत मन्तव्य राखेको कार्यक्रम सचिव यमनाथ सिग्देलले सञ्चालन गरेका थिए।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/31, 2:53
2021/09/09, 3:21
2023/03/23, 1:44
2020/08/31, 10:31