जिल्ला अस्पताल दार्चुलामा भेन्टिलेटर सहितको दुई बेडको आईसीयू कक्ष स्थापना गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा जिल्ला अस्पातल दार्चुलामा भेन्टिलेटरसहितको आइसियु कक्ष स्थापना भएको हो ।
कोरोना भाइरसका जटिल खालका बिरामीहरुलाई मध्यनजर गरेर भेन्टिलेटर सहितको आइसीयू कक्ष स्थापना गरिएको जिल्ला अस्पताल दार्चुलाका प्रमुख डाक्टर गजेन्द्र दुवालले बताए । अस्पतालमा भेन्टिलेटर सहितको आइसियु कक्ष स्थापना भएपनि दक्ष जनशक्ति अभावमा सञ्चालन गर्न समस्या हुने देखिएको छ ।
आइसियु सञ्चालनका लागि दक्ष जनशक्ति आवश्यक पर्ने भए पनि प्रदेश सरकारले उपकरणसंग दक्ष जनशक्ति नपठाउदा आईसीयू कक्ष सञ्चालनमा समस्या हुने भएको हो ।
2024/11/26, 5:04
2024/11/26, 4:43
2024/11/26, 4:40
2024/11/26, 4:30
2024/11/26, 4:20
2024/11/26, 5:04
2024/11/26, 4:43
2024/11/26, 4:40
2024/11/26, 4:30
2024/11/26, 4:20
2020/11/10, 9:10
2021/09/04, 2:24
2022/09/10, 7:06
2024/01/14, 1:32