पश्चिम सेती निर्माणका लागि डडेल्धुराका जनप्रतिनिधीले लेखे प्रधानमन्त्री ओलीलाई पत्र
2020/12/05, 4:54

डडेल्धुराको नवदुर्गा गाउँपालिकाका सबै जनप्रतिनिधीहरुले प्रधानमन्त्री ओलीलाई पत्र लेखेका छन्। २८ वर्षदेखि अलपत्र रहेको ७५० मेगावाट क्षमताको राष्ट्रिय गौरवको पश्चिम सेती जलविद्युत आयोजना निर्माणका लागि बोलन्या थलीले प्रधानमन्त्रीलाई बुझाउने १ लाख पत्र अभियान अन्तर्गत सबै जनप्रतिनिधिले अभियानलाई समर्थन गर्दै पत्र लेखेका हुन।

बोलन्या थलीले सबै स्थानीय तहहरुबाट पत्र संकलन गरेर प्रधानमन्त्रीलाई १ लाख पत्र बुझाउने अभियान चलाएको छ। बोलन्या थली पश्चिम सेती निर्माणको लागी संघर्ष गर्दै आइरहेको मंच हो। सोही अभियान अन्तरगत थलीले २२ गते डोटीमा डोका जुलुस गर्ने थलीका संयोजक यादब जोशीले जानकारी दिए।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/18, 2:29
2021/07/10, 1:16
2022/03/17, 12:03
2023/04/15, 1:21