
अछामको बढीगंगा नदीमा वृद्धको शव फेला परेको छ । साँफेबर नगरपालिका वडा नम्बर ४ मा ७२ वर्षिय भन्द्रबहादुर स्वारको शव फेला परेको अछाम प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय अछामका अनुसार बान्निगढी जयगढ गाउँपालिका वडा नम्बर २ जनालिकोटका स्वारको शव नदीमा भेटिएको हो । बुढिगंगा नदीमा नुहाउने क्रममा डुबेका उनको मष्टामाण्डौ पुल नजिकै शव फेला परेको छ ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/21, 11:22
2022/06/29, 3:27
2023/10/11, 12:46