
सुदूरपश्चिम प्रदेशसभा सदस्य अम्बिका थापालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले आफूलाई कोरोना सङ्क्रमण भएको बताएकी हुन ।

उनले लेखेकी छिन–मलाई कोरोना सङ्क्रमण पोजेटिभ देखिएकोले मेरो सम्पर्क आउनु भएका दाजुभाइ दिदी बहिनी सम्पूर्णले सुरक्षित रही समयमै चेकजाँज गराउन हुन अनुरोध गर्दछु ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/21, 11:22
2022/06/29, 3:27
2023/10/11, 12:46