
अछाममा प्रहरीले वेवारिसे अवस्थाका भरुवा बन्दुक बरामद गरेको छ। अस्थाई प्रहरी पोष्ट ठुलासैनबाट खटिएको गस्ति टोलीले मंगलसेन नगरपालिका-६ ठुलासैनबाट लुकाइछिपाइ राखेको अवस्थामा दुइवटा भरुवा बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

मध्यपहाडी लोकमार्गको दक्षिण तर्फको जंगलमा लुकाइछिपाइ राखिएको अवस्थामा ती भरुवा बन्दुक बरामद गरिएको छ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/21, 11:22
2022/06/29, 3:27
2023/10/11, 12:46