बडिमालिकामा एक जना मृत फेला
2020/12/18, 11:29
 
death

बाजुराको बडिमालिका नगरपालिका ९ मा एक जना मृत फेला परेका छन् । सोही वडाका ३७ बर्षीय लालबहादुर विक शुक्रबार आफ्नै निवासको भित्र भुँइमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी बलेन्द्र नाथले बताए ।