
प्रतिनिधिसभा विघटनको विरोधमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला दहन गरिएको छ । सत्तारुढ नेकपाकै नेता कार्यकर्ताहरुले धनगढीको एलएनच चोकमा प्रधानमन्त्री ओलीको पुतला दहन गरेका हुन् ।

दाहाल–नेपाल पक्षधरका नेता, कार्यकर्ताहरुले प्रधानमन्त्रीविरुद्ध नारावाजी गर्दै पुतला दहन गरेका हुन् । प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी थिईन् ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/02/23, 3:23
2021/09/24, 11:23
2022/08/16, 1:23
2023/12/19, 12:12