
सेती प्रादेशिक अस्पताल प्रयोगशालामा गरीएको परीक्षणमा थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रयोगशालामा ८४ जनाको नमूना परीक्षण गर्दा ९ जनामा संक्रमण पुष्टि भएको हो ।

अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले धनगढी उप–महानगरपालिकाका थप ६ जनामा संक्रमण देखिएको जानकारी दिए । यस्तै कैलालीकै कैलारी गाउँपालिका, कन्चनपुरको बेल्डाडी र डडेल्धुराका १/१ जनामा भाइरसको संक्रमण देखिएको छ ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/02/23, 3:23
2021/09/24, 11:23
2022/08/16, 1:23
2023/12/19, 12:12