नेकपा सुदूरपश्चिमको पार्टी कार्यालयमा पनि प्रचण्ड–नेपाल समूहद्वारा तालाबन्दी
2020/12/22, 4:55

नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र माधव नेपाल पक्षका नेता तथा कार्यकर्ताले धनगढीस्थित नेकपा सुदूरपश्चिम प्रदेश पार्टी कार्यालयमा ताला लगाएका छन् ।

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा विद्यार्थी नेता र कार्यकर्ताले पार्टी कार्यालयमा ताला लगाएका हुन् । यसअघि प्रचण्ड–नेपाल पक्षका नेता तथा कार्यकर्ताले नेकपाको पार्टी कार्यालय कैलालीमा पनि ताला लगाएका थिए ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/02/23, 3:23
2021/09/24, 11:23
2022/08/16, 1:23
2023/12/19, 12:12