
बाजुरा प्रहरीले लागुऔषध चरेश सहित एक महिलालाई पक्राउ गरेको छ।

मंगलबार जिल्ला सदरमुकाम रहेको मातर्डीबाट गौमुल गाउँपालिकाकी ४९ वर्षीया मैना रोकायालाई चरेशसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले बताएको छ।
मार्डतीमा रहेको उनको किराना पसलमा चेकजाँज गर्दा स्टीलको बाकसभित्र लुकाइराखेको अवस्थामा ५ सय ग्राम चरेश फेला परेको प्रहरी नायव उपरीक्षक मदनजित महराले बताए।

पक्राउ परेकी रोकायामाथि थप अनुसन्धान भइरहेको उनले बताए।
2025/06/05, 2:46
2025/06/01, 9:17
2025/05/28, 12:25
2025/05/28, 12:22
2025/05/28, 12:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/13, 6:32
2020/11/27, 10:57
2021/04/16, 5:36
2021/10/29, 7:34
2022/10/06, 9:30