
धनगढीमा झण्डै डेढ लाख मूल्य बराबरको अवैध सामान प्रहरीले बरामद गरेको छ। भन्सार छली गरेर सामान चोरी तस्करी भइरहेको भन्ने सूचनाका आधारमा धनगढी उप–महानगरपालिका क्षेत्रबाट वेवारिसे अवस्थाको एक लाख ३८ हजार सात ७ सय मूल्य बराबरको अवैध सामान बरामद गरिएको प्रहरीले जनाएको छ।

बरामद गरिएका खाद्यान्न, लत्ताकपडा, भाडावर्तन र ईलेक्टोनिक सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले जानकारी दिए।

2025/05/12, 11:56
2025/05/12, 11:54
2025/05/12, 11:53
2025/05/12, 11:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2024/11/29, 5:04
2021/10/15, 9:19
2020/08/30, 2:12