धनगढीको ग्यालेक्सी क्याफेले चौराहामा सञ्चालनमा ल्यायो बेकरी एण्ड स्विट हाउस
2020/12/23, 5:19

धनगढीको ग्यालेक्सी क्याफेले ट्राफिक चौराहमा बेकरी एण्ड स्विट हाउस संचालनमा ल्याएको छ । धनगढीको पार्क मोडमा रहेको ग्यालेक्सी क्याफेले ग्यालेक्सी क्याफे बेकरी एण्ड स्विट हाउस संचालनमा ल्याएको हो ।

बेकरी र स्विटका परिकारका सेवा प्रदान गर्न धनगढीको चौराहामा संचालन गरेको ग्यालेक्सी क्याफेका प्रबन्धक राज पनेरुले बताए ।
ग्यालेक्सी क्याफेले ननभेजको परिकारमा टिकापुरमा ग्यालेक्सी क्याफे र होटल, बुटवलमा ग्यालेक्सी क्याफेबाट सेवा दिइरहेको रहेको उनले बताए । यस्तै ग्यालेक्सी क्याफेले केहिसमयमा काठमाडौबाट पनि सेवा बिस्तार गर्ने उनले बताए ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/02/23, 3:23
2021/09/24, 11:23
2022/08/16, 1:23
2023/12/19, 12:12