
कैलालीकी एक महिला १५ दिनदेखि बेपत्ता रहेकी छिन् । जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्वर ७ की भागेश्वरी मल्ल मंसिर २५ गतेदेखि सम्र्पकविहिन भएकी हुन् ।

४० बर्षीया मल्ल २५ गते बिहानै घरबाट निस्केकी थिईन् भने अहिलेसम्म सम्पर्कविहिन छिन् । उनका छोरा जिवन मल्लले खोजतलासका लागि प्रहरीलाई जानकारी गराईसकेको जानकारी दिए ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/02/23, 3:23
2021/09/24, 11:23
2022/08/16, 1:23
2023/12/19, 12:12