
कञ्चनपुरमा आगोमा जलेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको पुनर्वास नगरपालिकाको टाउन बजारकी ४३ वर्षीया गीता देवी थापा आगो ताप्ने क्रममा जलेर बिहीबार बिहान घाइते भएकी थिइन ।

घाइते भएकी उनको सेती प्रादेशिक अस्पताल ल्याउँदै गर्दा ज्यान गएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । कार्यालयका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले घरमा एक्लै आगो तापीरहेकी उनी बेहोश भइ लडेकाले आगोले पोलेको जानकारी दिए ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/02/23, 3:23
2021/09/24, 11:23
2022/08/16, 1:23
2023/12/19, 12:12