
प्रचण्ड–नेपाल समूहद्वारा नेकपा कैलालीको अध्यक्षमा पुनर्बहाली गरिएका पूर्वमन्त्री दीर्घ सोडारीको स्वागत गरिएको छ । प्रचण्ड–नेपाल समूहले उनीमाथि गरेको कारवाही जिम्मेवारीसहित फुकुवा गरिएपछि काठमाडौँबाट धनगढी आएका मन्त्री सोडारीको स्वागत गरिएको हो ।

अत्तरियाबाट ¥यालीसहित धनगढी विमानस्थल पुगेका नेताकार्यकताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नारावाजीसमेत गरेका थिए । सोडारीलाई दाहाल–नेपाल समूहको केन्द्रीय कमिटी बैठकले कैलाली जिल्ला अध्यक्षमा पुनरवहाली गरेको घोषणा गरेको थियो ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/02/23, 3:23
2021/09/24, 11:23
2022/08/16, 1:23
2023/12/19, 12:12