
टीकापुर घटनाबारे उच्च अदालत दीपायलले गरेको फैसलाको विरोध गर्दै धनगढीमा प्रधानमन्त्रीको पुत्ला दहन गरिएको छ । जनता समाजवादी पार्टीले धनगढीको एलएन चौकमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको हो ।

पुस २ गते उच्च अदालत दीपायलले रेशम चौधरीसहितको जन्मकैदको फैसला सदर गरेको थियो भने तीन बर्ष कैद भुक्तान गर्दै रिहा भएका लक्ष्मण थारुलाई जन्मकैदको फैसला सुनाएको थियो । त्यस्को विरोधमा जसपाले चरणवद्ध आन्दोलनका कार्यक्रम गर्दै आएको छ ।

2025/05/12, 11:56
2025/05/12, 11:54
2025/05/12, 11:53
2025/05/12, 11:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2024/11/29, 5:04
2021/10/15, 9:19
2020/08/30, 2:12